दीलिप र सलोनको ‘रंगी’ २६ दिनमा प्याकअप

December 1, 2024 at 10:00 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दीलिप रायमाझी र सलोन बस्नेतको मुख्य भूमिका रहेको सिनेमा ‘रंगी’को छायांकन सकिएको छ । छायांकन सुरु भएको २६औं दिनमा सिनेमा ‘प्याकअप’ भएको हो । एक महिनाको सेड्युल राखिएको भएपनि निर्धारित समयभन्दा ४ दिनअघि नै सिनेमाको छायांकन पूरा भएको निर्देशक सुरेश न्यौपानेले बताए । शुक्रबार बनेपामा अवस्थित चण्डेश्वरी मन्दिरमा सिनेमाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...