भोजपुरी फिल्मका लागि क्यानडा जाने तयारीमा रहेकी अभिनेत्री शिल्पा पोखरेल भन्छिन्– ‘नेपाली फिल्म क्षेत्र विकसित भए पनि ग्रुपिजम बढेको छ’

December 1, 2024 at 12:12 PM

काठमाडौं– अभिनेत्री शिल्पा पोखरेलद्वारा अभिनित नयाँ नयाँ गीतका म्युजिक भिडियोहरु लगातार सार्वजनिक भैरहेका छन् । अर्थात पछिल्लो समय उनी फिल्ममा भन्दा म्युजिक भिडियोमै व्यस्त छिन् । हुन त उनको अभिनय करियरको थालनी पनि म्युजिक भिडियोबाटै भएकाले उनी फुर्सद हुनासाथ तथा राम्रो गीतको भिडियोमा अभिनयका लागि आउने प्रस्तावहरु प्रायः अस्विकार गर्दिनन् । केही दिनअघि सार्वजनिक भएको गायक सिडी विजय अधिारी तथा गायिका पल्मु शेर्पाको यूगल गीत ‘धरोधर्म सत्य’ को भिडियोमा शिल्पा निकै रोमान्टिक देखिएकी छिन् । लज्जा, हवल्दार सुन्तली, मंगलम, वीरांगना, वृन्दावन जस्ता फिल्महरमा अभिनय गरेर दर्शकको मनमा बसिकेकी यी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...