प्रभासको ‘सलार’ कस्तो छ ?

December 24, 2023 at 03:24 PM

काठमाडौं । बलिवुडको यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक प्रभासको सलार रिलिज भएको छ । २ घण्टा ५२ मिनेट लामो फिल्मलाई बलिवुडका फिल्म विश्लेषकले औसत रिभ्यु गरेका छन् । फिल्ममा प्रभासको एक्सनको प्रसंशा भएपनि फिल्मको कथा र निर्देशन फितलो भएको शुरुवाती प्रतिक्रिया आएको छ । प्रशान्त नीलले निर्देशन गरेको सलारको कथा बुझ्न कठिन रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...