काभ्रेको पाँचखालबाट ‘प्रेम गीता’को छायांकन सुरु

December 2, 2024 at 11:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री जाहन्वी बस्नेतको मुख्य भूमिका रहने सिनेमा ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको डेब्यू निर्देशन रहने सिनेमाको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले यसअघि सिनेमा ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुशील पोखरेल, जाहन्वी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...