प्रियंका र दीया अभिनीत ‘ममी’ माघ २५ प्रदर्शन हुने

December 3, 2024 at 09:02 AM
1 min read

काठमाडौँ- अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको फिल्म ‘ममी’ आगामी माघ २५ प्रदर्शन हुने भएको छ। निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा ठुलो रुखको फेदमा घर देखिन्छ। अभिनेत्री प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ। पोस्टरमा प्रियंका गम्भिर भावमा प्रस्तुत छिन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...