रीमालाई प्रश्न – ‘आफूभन्दा कम उमेरको पुरुषसँग विवाह गर्नु हुन्छ ?’

December 3, 2024 at 10:14 AM

काठमाडौं– अभिनेत्री, सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा दर्शकमाझ लोकप्रिय नाम तथा अनुहार हो । उनले नेपाल आइडल तथा कमेडी च्याम्पियजस्ता लोकप्रिय रियालिटी शोहरुमार्फत दर्शकमाझ आफ्नो बेग्लै पहिचान बनाएकी छिन् । त्यसो त उनले विभिन्न म्युजिक भिडियो तथा फिल्ममा अभिनय नगरेकी होइनन्, तर उनी यी दुई कार्यक्रमबाट नै दर्शकमाझ अत्यधिक लोकप्रिय बन्न सफल भएकी हुन् । अन्य अभिनेत्री झैँ रीमा पनि सामाजिक सञ्जालमा सक्रिय छिन् । यहि क्रममा हालै उनले ‘आक्स मि क्वेशन’ सेसन चलाएकी थिइन् । जसमा रीमालाई उनका प्रशंसकहरुले विभिन्न प्रश्न सोधेका थिए । उनीहरुले रीमासक्षम उनको करियर, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...