‘महाजात्रा’को ‘इण्डक्ल्याप’, प्राविधिक पुरस्कृत

December 24, 2023 at 10:55 PM

काठमाडौं । चलचित्र ‘महाजात्रा’को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरेको निर्माण पक्षले ४६ दिनमा सुटिङ सकिएको जनाएको छ । छायांकनमा खट्ने प्राविधिकको प्रोत्साहनका लागि हप्तैपिच्छे नगद र ताम्रपत्रले सम्मान गर्ने परम्पराको थालनी महाजात्रा टिमले गरेको छ । निर्माताका अनुसार सात हप्तामा सात प्राविधिक टिमलाई हप्तैपिच्छे सम्मान गरिएको थियो । पहिलो साता आर्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...