‘कल्ली’मा भित्रिए वर्षा र नाजिर, रोचक बन्दै कलाकारको लाइनअप

December 3, 2024 at 11:28 AM

द सिनेमा टाइम्स, काठमाडौं । लक्ष्मण सुनारको निर्देशनमा निर्माण हुने सिनेमा ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । सिनेमामा एकपछि अर्को परिचित कलाकारहरु अनुबन्धित भैरहेका छन् । यसैबीच सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । उनीहरुसँग केही दिन पहिले नै लिखित सम्झौता भएको थियो । पौषको अन्तिमबाट छायांकनमा जान लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...