दिया र प्रियंका स्टारर ‘ममी’ माघ २५ गते प्रदर्शन हुने

December 3, 2024 at 11:36 AM

फिल्म ‘ममी’ को प्रदर्शन मिती तय गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । पोटरमा अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्के प्रस्तुत छन् । ममी माघ २५ गते प्रदर्शन हुने पोस्टरमा उल्लेख छ । फिल्मको सार्वजनिक पोस्टरमा एउटा ठुलो रुखको फेदमा घर अनि प्रियंका र दीयालाई सोही रुखको आकारमा प्रस्तुत गरिएको छ । पोस्टरमा प्रियंकालाई गम्भिर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...