नेपालमा २४ सै घण्टा ‘पुष्पा २’

December 3, 2024 at 12:45 PM
1 min read

काठमाडौँ- मंसिर २१ गतेदेखि विश्वभर प्रदर्शन हुने दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ का लागि नेपालमा २४ सै घण्टा हल खुल्ने भएका छन्। फिल्मको बिहान ४ः१५ देखि मध्यराति ११ः५९ बजेसम्मको शो राखिएको छ। उपत्यकाको बिग मुभिजले बिहान ४ः१५ देखि मध्यराती ११ः५० सम्म १७ सो दिएको छ। देशकै ठूलो मल्टिप्लेक्स हल क्यूएफएक्सले बिहान ६ बजेदेखि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...