‘माइतीघर’मा उपासना

December 3, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘माइतीघर’ अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । चलचित्रमा उपासनासहित कलाकार केदार घिमिरे अनुबन्धित भएको निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो । सामाजिक कथावस्तुमा निर्माण हुनलागेको यस चलचित्रलाई मिलन तामाङले निर्देशन गर्दै हुनुहुन्छ भने लेखक रामशरण पाठक हुनुहुन्छ । ५९ वर्षअघि यसै नामबाट चलचित्र ‘माइतीघर’ बनेको थियो । जुन निजी क्षेत्रको लगानीबाट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...