काठमाडौं– नयाँ नेपाली फिल्म ‘महाजात्रा’ को छायांकन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मको ४६ दिनमा इण्ड–क्ल्याप गरिएको छ । इण्ड–क्ल्याप समारोहमा फिल्माम आवद्ध प्राविधिकहरुको प्रोत्साहनका लागि हप्तै–पिच्छे नगद र ताम्रपत्रले सम्मान गर्ने परम्पराको थालनी गरेको महाजात्रा टिमले जानकारी गराएको छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार सात हप्तामा सात प्राविधिक टिमलाई हप्तै पिच्छे सम्मान गरिएको थियो । पहिलो साता आर्ट डिपार्टमेन्टबाट यस्तो सम्मानको थालनी भएको थियो । त्यसपछि यातायात, प्रकाश संयोजन, क्यामेरा, किचन, स्पट, ध्वनि, हेयर एण्ड मेकअपलाई सम्मान गरिएको । उनीहरूलाई पाँच हजार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...