‘नजरमा नजर’मा पल शाह र खुशी कार्की

December 4, 2024 at 04:20 AM
1 min read

काठमाडौं – गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘नजरमा नजर’ (नजरमा नजर लाग्ला नि-२) सार्वजनिक भएको छ । प्रेमिल भावनाले भरिएको यो गीतमा टेक बिसी र सिम्रन परियारको स्वर, भीम बिसीको सङ्गीत, केशव बाबुको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ । गीतको भिडियोमा कलाकार पल शाह र खुशी कार्कीलाई फिचरिङ गरिएको छ । काजिश श्रेष्ठको निर्देशन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...