काठमाडौं । निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको फिल्मको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कँडेलले बताए । यो फिल्म २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’को सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान […]
The post ३५ दिनमा फेरी रेशम फिलिली प्याकअप appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...