‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

December 4, 2024 at 06:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए । यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...