काठमाडौँ । गायक रबिन बर्तौलाको ‘सम्झन्छु म तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको गीतमा एरेन्ज उदयराज पौडेलको रहेको छ । कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा एक दृष्टिविहिन युवतीको रोमाञ्चक प्रेम र उनलाई सुखदुःखमा साथ दिने प्रेमीको चोखो मायाको निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा […]
The post रविनको सम्झन्छु म तिमीलाई appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...