‘अञ्जिला’की अभिनेत्री एञ्जिलालाई युरोप यात्राको बिदाई

December 4, 2024 at 12:08 PM
1 min read

फिल्म ‘अञ्जिला’की प्रमुख अभिनेत्री तथा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान र नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि चलचित्र टिमले बिदाइ गरेको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा २०२४-२५ सिजनका लागि अनुबन्ध भएकी एञ्जिलालाई विशेष सम्मान सहित बिदाइ गरियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...