कस्तो छ दयाहाङ राई अभिनित ‘कार्साङ’ को टिजर ?

December 4, 2024 at 11:38 AM

दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘कार्साङ’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार फिल्मको टिजर सार्वजनिक गरेको हो । गाउँमा धामी बसेको सेटअपबाट सुरु हुने टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गर्ने श्रीमान् श्रीमतीबीचको ठाकठुक छ । ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...