काठमाडौं– अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले दर्शकमाझ उत्साहजनक प्रदर्शन गरिरहेको छ । यद्यपि, भोलि मंसिर २० गते बिहीवारका दिनदेखि दर्शकले यो फिल्म हेर्न नपाउने भएका छन् । बिहीवारदेखि नेपालका अधिकांशक सिनेमा हलहरुबाट यो फिल्म उत्रिने निश्चित भएको छ । सम्बन्धित फिल्मका बेव साइटहरुमा बिहीवारदेखि यो फिल्मका लागि कुनै पनि शो उपलब्ध गराइएको छैन । योसंग बिहीवारदेखि दर्शकले सिनमा हलमा यो फिल्म हेर्न नपाउने भएका हुन् । गत कार्तिक ३० गतेदेखि प्रदर्शनमा आएको यो फिल्म अहिले अचानक सिनेमा हलहरुबाट उत्रिँदा निर्माण पक्षले ठूलो नोक्सानी व्यहोर्नु पर्ने देखिएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...