कोच मिलनले पुरा गरिन् वाचा, राजनको संगीतमा विनोदसंग गरिन् गीत रेकर्ड

December 25, 2023 at 07:38 AM

नेपाली गायन क्षेत्रमा मिलन नेवार र राजनराज शिवाकोटीले आफ्नो विशिष्ट स्थान बनाएका छन्। मिलन र राजनको सहकार्यमा पछिल्लो समय सुपरहिट गीत सृजना भएका छन्। फुलबुट्टे सारीको सफलतापछि मिलन नेवारको करियरको दोश्रो आयाम सुपरहिट बनेको छ। राजनराज शिवाकोटीले नेपाली गीतसंगीत क्षेत्रमा दर्जनौ सुपरहिट गीत दिएका छन्। १० करोड माथीका कोसेढुंगा उनले पार गरेका छन्। राजन र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...