३५ दिनमा ‘फेरी रेशम फिलिली’ प्याकअप

December 4, 2024 at 12:24 PM

फिल्म ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पूर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कंडेलले बताए । फेरी रेशम फिलिली निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको छ । यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा रेशम फिलिलीको सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...