‘बम बहादुर’को ट्रेलर सार्वजनिक, ट्रेलरमा सस्पेन्स, थ्रिल र सोसल ड्रामाको अनुभव

December 4, 2024 at 12:19 PM

काठमाडौं – अभिनेता सौगात मल्ल अभिनीत पुस ५ गते रिलिज हुने चलचित्र ‘बम बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा विद्रोही भूमिकामा देखिएका अभिनेता मल्ल केन्द्रमा छन् । ट्रेलरमा ‘साहस र सङ्घर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...