काठमाडौं– गत कार्तिक ३० गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ ले पछिल्लो १९ दिनमा गरेको ग्रस कलेक्सनको तथ्यांक सार्वजनिक गरेको छ । मार्फत फिल्मकी निर्मात्री नीता ढुंगानाले बुधवार राति सामाजिक सञ्जलमार्फत आफ्नो फिल्मले मंसिर १८ गतेसम्ममा १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको जानकरी गराएकी हुन् । मंसिर २० गते भारतीय फिल्म ‘पुष्पा-२’ प्रदर्शन हुने भएपछि बिहीवारदेखि नेपालका अधिकांश फिल्म हलले ‘ह्रस्व दीर्घ’ लाई शो दिएका छैनन् । चन्द्र पन्तद्वारा निर्देशित यो फिल्ममा नीता ढुंगाना तथा हरिहर अधिकारी मुख्य भूमिकामा छन् । उनीहरुलाई विपना थापा, किरण केसी, रविन्द्र झा, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...