‘कल्ली’मा नाजिर र वर्षा

December 4, 2024 at 10:59 PM

काठमाडौं । चलचित्र ‘कल्ली’मा नाजिर हुसेन र वर्षा राउतलाई अनुबन्ध गरिएको छ । किरण नेपाली निर्माता रहेको यो चलचित्रमा यसअघि सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल, बेनिशा हमाल, उत्तम प्रधान, माओत्से गुरुङ, रवीन्द्र झा, विनोद न्यौपाने र रेअर राईलगायत कलाकारहरूको सहभागिता निश्चित भइसकेको छ । रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...