‘कार्साङ’को टिजर : गरिबी, अभाव र निःसन्तान दम्पतीको कथा

December 4, 2024 at 10:49 PM
1 min read

काठमाडौं । चलचित्र ‘कार्साङ’ले टिजर सार्वजनिक गरिएको छ । पुस २६ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको बुधबार निर्माणपक्षले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा धामी बसेको दृश्य, गरिबी, अभाव, निःसन्तान दम्पतीको कथा देखाइएको छ । सन्तान नजन्मिएपछि श्रीमान्-श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण टिजरमा देख्न सकिन्छ । नयाँ लुगाका लागि सन्तानले गर्ने अपेक्षा र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...