‘पुष्पा २’ को आक्रमक बुकिङ भए पनि ‘तेल भिसा’ को माग कम छैन’: ऋचा घिमिरे

December 4, 2024 at 11:51 PM

काठमाडौं– आज मंसिर २० गते बिहीवारदेखि विश्वव्यापी रुपमा प्रर्दशनमा प्रदर्शनमा आएको दक्षिण भारतीय ‘पुष्पा २’ का कारण आजदेखि नेपाली फिल्महरु सिनेमा हलबाट उतारिएको छ भने केहि फिल्मलाई न्यून शो दिइएको छ । नेपाली फिल्महरु ‘पूर्ण बहादुरको सारंगी’ तथा ‘ह्रस्व दीर्घ’ त केहि अगाडि नै प्रदर्शनमा आएका हुन्, तर ‘तेल भिसा’ भने गत मंसिर ७ गतेदेखि मात्र प्रदर्शनमा आएकोले यो फिल्मलाई पनि आजदेखि सिनेमा हलमा न्यून शो दिइएको कुराले फिल्म निर्माताहरु खुशी छैनन् । अर्कोतिर निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ पनि सफल प्रदर्शन भइरहेको समयमा आजदेखि सिनेमा हलहरुबाट हटाइएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...