‘बलिदान’का निर्माताको ‘बिर्सन सक्दिन’ सार्वजनिक

December 25, 2023 at 06:50 AM

रंगखबर, काठमाडौँ: केहि महिनामा छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘बलिदान’का निर्माता पवन विष्टको आवाज र अभिनयमा म्युजिक भिडियो निर्माण भएको छ । आज यो गीत भिडियोसहित ओएसआर डिजिटलले सार्वजनिक गरेको छ । पवन विष्टको अनुपम रचना, शब्द र स्वर रहेको यस गीतमा निर्माता विष्टलाई रोजीका पोखरेलले अभिनयमा साथ दिएकी छन् । अभिनयको केमेस्ट्रीले कथा बोल्छ, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...