काठमाडौं । लोकगायिका मञ्जु पौडेलको नयाँ गीत ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक भएको छ। देउडामा आधारित गीतमा गायिका मञ्जुसँगै राजेन्द्र बाजुरालीको स्वर रहेको छ। डिबी खड्काको शब्द रहेको गीतको संगीत र संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। गीतमा आफ्ना लागि उपयुक्त बरको खोजीमा रहेकी महिलाको मनोभाव उनिएको छ। ‘प्यासी खोज्दै पानी’ आएको जस्ता शब्द प्रयोग गरिएका […]
The post मञ्जु र राजेन्द्रको कर्णाली पारीको भिनाजु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...