‘मिसिङः केटी हराएको सूचना’ माघ ११ बाट रिलिज हुने

December 5, 2024 at 07:15 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति बाहिर ल्याएको हो । यसअघि यो फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...