फिल्म ‘दुई नम्बर जिल्ला’को गीत सार्वजनिक

December 5, 2024 at 12:01 PM

काठमाडौं । चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम उठ्दैछ, पूर्व जुट्दैछ’ सार्वजनिक गरिएको छ । जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । महेश नेपाली, देवी वस्नेत, विमला विश्वकर्मा र लक्ष्मण पाख्रिनको स्वर रहेको गीतमा दर्शन नेपालीको शब्द र दर्शन नेपाली र महेश नेपालीको संयुक्त संगीत रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...