गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त

December 25, 2023 at 09:08 AM

द सिनेमा टाइम्स, काठमाडौं – सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो । मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...