‘मिसिङ : केटी हराएको सूचना’ अब माघ ११ मा

December 5, 2024 at 10:43 PM

काठमाडौं । यसअघि गत कात्तिक ३० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार यो चलचित्र आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ । निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...