‘पुष्पा-२’ ले ओपनिङमै तोड्यो सबै रेकर्ड, बन्यो सबैभन्दा ठूलो ओपनिङ गर्ने भारतीय चलचित्र

December 6, 2024 at 07:31 AM
1 min read

अल्लू अर्जुनको बहु प्रतीक्षित चलचित्र ‘पुष्पा-२’ ले सिनेमाघरमा रिलिजको पहिलो दिनमै नयाँ रेकर्ड बनाएको छ । सन् २०२१ मा आएको ‘पुष्पा: द राइज’को सफलतापछि यो सिक्वेललाई दर्शकले निकै प्रतीक्षा गरेका थिए । चलचित्रले पहिलो दिनमै भारतमा १६५ करोड रुपैयाँको नेट कलेक्सन गर्दै भारतीय चलचित्र इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने चलचित्र बनेको छ । ‘पुष्पा-२’ ले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...