गैर कानुनी ठहरिएका चलचित्र हलमाथि कडाई: सिराहामा ताला लगाइयो, बोर्ड अध्यक्ष नै फिल्डमा

December 7, 2024 at 04:42 AM

काठमाडौं – चलचित्र विकास बोर्डले कानुनको पालना नगरेका देशभरका दर्जनौँ चलचित्र हललाई कारबाहीको प्रक्रिया थालेको छ । लामो समयदेखि इजाजत पत्र नवीकरण नगरी, चलचित्र विकास शुल्क नतिरी र प्रदर्शन इजाजत नलिई चलिरहेका यी हलहरूलाई कानुनी दायरामा ल्याउन बोर्डले देशव्यापी अभियान चलाएको छ । यसै क्रममा, सिराहाको बुद्ध चलचित्र मन्दिरमा स्थानीय प्रशासनले तालाबन्दी गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...