काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर गत कार्तिक १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारबाट देशभरका हलमा प्रदर्शन नहुने भएको छ । फिल्म निर्माण कम्पनी सेभेन सिज सिनेमाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । सेभेन सिजले पछिल्लो समय केही फिल्म हलहरुले आफ्नो फिल्मलाई नजरअन्दाज गरेको दाबी गर्दै सोही व्यवहारका […]
The post सोमबारदेखि हलबाट बाहिरिँदै पूर्ण बहादुरको सारङ्गी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...