काठमाडौं– मंसिरको तेस्रो सातासम्म आइपुग्दा काठमाडौंमा चिसो निकै बढिसकेको छ । यद्यपि, सिनेमा हलहरुमा भने अबेर रातिसम्म फिल्महरु प्रदर्शन भैरहेका छन् । आफूलाई मन परेका फिल्महरु मध्य रातिसम्म सिनेमा हलमा गएर हेर्नेहरु पनि नभएका होइनन् । यद्यपि, आफूलाई जति नै मन परेको फिल्म भए पनि, फिल्म जति नै उत्कृष्ट भए पनि राति १२ः३० बजेका शो टाइमको टिकट काट्ने हिम्मत यो चिसोमा शायदै कसैले गर्छ । न त नेपाली फिल्मको सर्वोच्च सरकारी निकाय चलचित्र विकास बोर्डले नै राति १२ बजेपछि कुनै सिनेमा हललाई फिल्म प्रदर्शनको अनुमति नै दिन्छ । तर, दर्शकलाई फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...