काठमाडौँ । गायक छेवाङ लामा स्वरमा नयाँ गीत ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ । एकदेव लिम्बुको शब्द तथा सङ्गीतमा रहेको नयाँ गीतको म्युजिक भिडियोमा अभिनेत्री मिरुना मगरका साथमा गायक लामा स्वयंको अभिनय देख्न सकिन्छ । केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको प्रेमिल साङ्गीतिक कोसेलीलाई बिटू (गेन स्टुडियो)ले तयार गरेको हो भने म्युजिक भिडियोलाई मेरिना लिम्बु र […]
The post एकोहोरो मायामा छेवाङ र मिरुना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...