‘पुष्पा–२’ का लागि ‘तेल भिसा’ को शो घटाउँदा घाटा निर्मातालाई होइन, नेपाली दर्शकलाई

December 8, 2024 at 11:00 AM

कठमाडौं– आफ्नै कार्य व्यस्तताका कारण प्रदर्शनमा आएको दुई सातापछि मात्रै ऋचा घिमिरेद्वारा निर्मित तथा शंकर घिमिरेद्वारा निर्देशित नेपाली फिल्म ‘तेल भिसा’ हेर्ने मौका जुर्यो । विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे तथा बुद्धि तामाङ को मुख्य भूमिका रहेको फिल्म ‘तेल भिसा’ हेर्दै जाने क्रममा यदि मैले यो फिल्म हेर्न छुटाएको भए एउटा राम्रो फिल्म हेर्ने ठूलो मौका गुम्ने रहेछ भन्ने सोचिरहेँ । निर्देशक घिमिरेले लामो समयपछि फिल्म निर्देशनमा पुनरागमन गरेर ‘देर आए दुरुस्त आए’ भने झैँ असाध्यै राम्रो फिल्म बनाएका छन्, जसको एउटा–एउटा दृष्यले मन छुन्छ । फिल्मका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...