‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता र वितरकबीच विवाद, चलचित्र नरोक्न हललाई पत्राचार

December 8, 2024 at 12:27 PM

काठमाडौं – इतिहासकै सबैभन्दा ठूलो व्यापार गरेको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता र वितरकबीच विवाद उत्पन्न भएको छ । चलचित्रलाई हलबाट उतार्ने निर्माताको निर्णय र वितरक गरेको यसको विरोधले चलचित्र उद्योगमा हलचल मच्चिएको छ । निर्माता कम्पनी सेभेन सिजले ‘पुष्पा २’ रिलिजपछि हलहरूले दिएको थोरै शोहरूमा असन्तोष जनाउँदै चलचित्रलाई सोमबारदेखि प्रदर्शन रोक्ने घोषणा गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...