चैतमा ‘द्रौपदी’

December 8, 2024 at 10:14 PM

काठमाडौं । चलचित्र ‘द्रौपदी’ आगामी चैतमा देशभरका सिनेमाघरमा आउने भएको छ । चलचित्र सेन्सर बोर्ड सदस्यसमेत रहनुभएका ऋषिराज आचार्य निर्देशित यो चलचित्र चैत ८ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको हो । निर्मातासमेत रहनुभएका आचार्यले वितरकसँग छलफलबाट प्रदर्शन मिति टुंगो लागेको जानकारी दिनुभयो । सामाजिक कथामा निर्माण भएको यो चलचित्रमा आश्विनी शाही, रवि ओड, कविराज भाम,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...