‘पूर्ण बहादुरको सारङ्गी’ को निरन्तरता, कुन कुन हलले दिए साे?

December 9, 2024 at 05:53 AM
1 min read

काठमाडौँ- सर्वाधिक कमाउने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को हलमा प्रदर्शन भइरहेको छ। निर्माण टिम सेभेनसिज सिनेमाज र वितरक कम्पनी टी फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टबीचको छलफलपछि फिल्म निरन्तर प्रदर्शन हुने सहमति भएको हो। दक्षिण भारतीय फिल्म पुष्पा २’ लाई उच्च सो दिएको भन्दै निर्माण टिमले प्रेस विज्ञप्तिमार्फत (आज) सोमबारदेखि फिल्म उतार्ने निर्णय गरेकाता पनि वितरक कम्पनीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...