‘पूर्ण बहादुरको सारङ्गी’ चौथो हप्तामा, कति कमायो?

November 22, 2024 at 12:55 AM
1 min read

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखि नै आक्रमक कमाई गरिरहेको फिल्मले  तीन सातासम्म नेपालभर ३९ करोड ७४ लाख ग्रस कलेक्सन गरेको हो। फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...