‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोक्ने वितरक र निर्माताबीच सहमति

December 9, 2024 at 05:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । सेभेन सिज सिनेमाजले निर्माण गरेको प्रदर्शनरत सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को आज सोमबारबाट रिलिज स्थगित गर्ने निर्णयबाट निर्माण कम्पनि पछि हटेको छ । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २’ प्रदर्शनमा आएपछि ‘पूर्णबहादुरको सारङ्गी’लाई हलहरुले न्यून शोमा खुम्चाएका थिए । जसप्रति असन्तुष्टि जनाउँदै शनिबार विज्ञप्तिमार्फत् निर्माताले आज सोमबारबाट सिनेमाको प्रदर्शन रोक्ने घोषणा गरेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...