‘दुखी आत्मा’ मा दयाहाङ राईमाथि फिचर गरिएका श्रवण मुकारुङका १० कविता

December 9, 2024 at 07:51 AM
1 min read

काठमाडौं- चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी आत्मा’ का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामा लिखित तथा निर्देशीत ‘दुखी आत्मा’ को पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ । माथि माथि शैलुङुगेमा,तिमी तारेभीर,राई माइलाले गाउँ छोड्यो रे।। जस्ता बहुचर्चित गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘फिल्मका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...