काठमाडौं- नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली फिल्म ‘बम बहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस फिल्मको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रहेको छ । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यसफिल्मको प्रिमियर शो आयोजना गरेको थियो । सो प्रिमियरमा फिल्म निर्माणमा उनीहरूको परिश्रम र समर्पणको कदर गर्दै कलाकार र फिल्म का टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । अन्य फिल्मको छायाङ्कनमा व्यस्त रहेका कारण प्रमुख अभिनेता सौगात मल्ल भने प्रिमियरमा उपस्थित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...