सौगात मल्ल अभिनित ‘बम बहादुर’को दार्जिलिङ प्रिमियर सम्पन्न

December 9, 2024 at 10:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल र भारतमा एकसाथ पुष ५ गते रिलिज हुने नेपाली सिनेमा ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ । सञ्जीव सार्कीले निर्माण र जोन राईले निर्देशन गरेको सिनेमाको प्रिमियर शोमा दार्जिलिङका दर्शकले प्रशंसा गरेका छन् । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा सिनेमाको प्रिमियर शो आयोजना गरेको थियो । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...