दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’मा कवि मुकारुङका १० कविता समावेश

December 9, 2024 at 09:38 AM

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र लामा निर्देशित ‘दुखी आत्मा’मा चर्चित कवि श्रवण मुकारुङका कविता पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले ‘दुखी आत्मा’का लागि बिभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । सिनेमाको पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता सिनेमाभित्र सिच्युसन अनुसार राखिएको बताइएको छ । माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...