सिनेमा ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

December 10, 2024 at 05:08 AM
1 min read

काठमाडौं : नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली सिनेमा ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न भएको छ । सञ्जीव सार्कीले निर्माण गरेको र जोन राईले निर्देशन गरेको यस सिनेमाको प्रिमियरमा दार्जिलिङका दर्शकहरूको प्रशंसा बटुल्न सफल रह्यो । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस सिनेमाको प्रिमियर शो आयोजना गरेको थियो । …

सिनेमा ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर Read More »

The post सिनेमा ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...