‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताबीच आन्तरिक विवाद, दुई साझेदारबाट शेयर भुक्तानी रोक्न पत्राचार

December 10, 2024 at 05:50 AM

काठमाडौं – चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण कम्पनी ‘सेभेन सिज इन्टरटेनमेन्ट’मा आन्तरिक विवाद चर्किएको छ । नेपाली चलचित्रको इतिहासमा सर्वकालीन हिट यस चलचित्रको वितरकबाट प्राप्त हुनुपर्ने शेयर रकमको विषयलाई लिएर कम्पनीका तीन प्रमुख साझेदारबीचको मतभेद बाहिर आएको छ । ‘सेभेन सिज इन्टरटेनमेन्ट’ कम्पनीका सञ्चालकहरूमा विनोद पौडेल, रमेश ढकाल र प्रतीक सुवेदी (प्याट्रिक) रहेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...