कठमाडौं– शेर्पा समुदायको कथा बोकेको फिल्म ‘कार्साङ’ को टीजरको चर्चा अहिले बढिरहेको छ । यही पुस २६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा दयाहाङ राईको फरक अवतार अनि अभिनेता जितु नेपाल र अभिनेत्री दिया मास्केको झगडामा बोलिएको बोल्ड सम्वादले टीजरको चर्चा चुलिएको मात्र होइन, दर्शकले टीजरलाई खुबै मन पनि पराइरहेका छन् । त्यसो त कलाकारको क्यारेक्टर लुक्स र अभिनयको पनि प्रशंसा बटुलिरहेकै छ । टीजरमा ग्रामीण परिवेश र शेर्पा समुदायको संस्कृतिलाई महत्वका साथ प्रस्तुत गरिएको छ । जसमा अन्य फिल्ममा भन्दा फरक अवतारमा देखिएका दयाहाङ, जो गरिवीका कारण सन्तानलाई एक जोर लुगा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...